प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न जनजाति महासंघको माग
२३ कार्तिक २०८१, शुक्रबारशेर्पाले सोलुखुम्बु जिल्लाको महाकुलुङ, सोताङ र माप्या दुधकोशी गाउँपालिमा कार्यपालिका स्तरीय र वडा स्तरीय छलफल गर्दा नयाँ राष्ट्रिय निकुञ्ज निर्माण हुने सम्बन्धमा त्यस क्षेत्रका स्थानीय जनता र जनप्रतिनिधिसँग समेत परामर्श नगरिएको बताए ।
संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारीका लागि आवेदन आह्वान
२३ कार्तिक २०८१, शुक्रबारइच्छुक व्यक्तिलाई आवेदन फारम भरेर एक साताभित्र सिफारिस समितिको सचिवालयमा पठाउन भनिएको छ ।
भिजिट भिसामा कुवेत उड्न लागेका २२ युवती विमानस्थल अध्यागमनले फर्कायो
२३ कार्तिक २०८१, शुक्रबारभट्टराईका अनुसार उनीहरूसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियो ।
विदेशी पर्यटक चरामा देखियो जलवायु परिवर्तन प्रभावको असर
२३ कार्तिक २०८१, शुक्रबारजलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ ।
सडक बालबालिका मुक्त अभियान तीव्र बनाउँदै सरकार
२२ कार्तिक २०८१, बिहिबारगत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले वि.सं. २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको थियो ।
सरकार जनतामा देखिएको निराशा हटाउने काममा लागेको छ: उपमहासचिव ज्ञवाली
२२ कार्तिक २०८१, बिहिबारराजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो ।
आयोजनाहरूको तयारी फास्ट ट्र्याकमा गरिने
२१ कार्तिक २०८१, बुधबारअर्थ मन्त्रालयमा आज बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
२१ कार्तिक २०८१, बुधबारप्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले दिए ।
सन् २०५० सम्म विश्वभर क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने प्रक्षेपण
२१ कार्तिक २०८१, बुधबारअध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।
घट्दै डेँगी सङ्क्रमण
२१ कार्तिक २०८१, बुधबारइपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेँगी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए ।
साफ फुटबलका खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
१६ कार्तिक २०८१, शुक्रबारउक्त खेलमा उपविजेता भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।
पूर्वमन्त्री चौधरीको पहलमा इनरुवाका ३० गरिब तथा विपन्न परिवारलाई निःशुल्क घर
१६ कार्तिक २०८१, शुक्रबारकार्यक्रममा बोल्दै फरवार्डका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले १२ महिनाको अवधिभित्र उक्त परियोजना सम्पन्न हुने बताएका थिए ।
राजविराज यातायातमा दुई करोड १४ लाख राजस्व संकलन
१६ कार्तिक २०८१, शुक्रबारकार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
मोजाको बल खेलेर करिअर सुरु गरेकी साम्बा यसरी बनिन् दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी
१६ कार्तिक २०८१, शुक्रबारमुना भन्छिन्, 'दुःख गरेर हुर्काएकी छोरी हुन्, केही गर्छिन् भन्ने त लाग्थ्यो। तर फुटबल खेलेरै यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।'
पर्वत अस्पतालमा चार दशकपछि खानेपानी
१६ कार्तिक २०८१, शुक्रबारयसअघि अस्पतालले ट्याङ्करबाट पानी आपूर्ति गर्दा वार्षिक छ लाख रुपैयाँ व्यहोर्दै आएको थियो ।
साफमा उपविजेता बनेलगतै काठमाडौँ महानगरले खेलाडीलाई दियो २५ लाख
१४ कार्तिक २०८१, बुधबारमहानगरले बुधवार बेलुकी साफ च्याम्पियनसिपको फाइनल खेल सकिए लगत्तै उक्त रकमद्वारा सम्मान गरेको हो । जसमा प्रतिखेलाडी एक लाख रुपैयाँ, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको छ ।
प्रधानमन्त्रीले दिए नेपाली टोलीको प्रशंसा गर्दै धन्यवाद
१४ कार्तिक २०८१, बुधबारबुधबार बेलुकी भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका हुन् ।
बंगलादेशसँग हारेपछि नेपाली टिमका मुख्य प्रशिक्षक तामाङले त्यागे पद
१४ कार्तिक २०८१, बुधबारसाफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक तामाङले पद छाडेको घोषणा गरेका हुन् ।
पुनः उपविजेता बन्यो नेपाल, बंगलादेश लगातार दोस्रोपटक च्याम्पियन
१४ कार्तिक २०८१, बुधबारबंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् ।
अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालसहित १० जनालाई सफाइ
१४ कार्तिक २०८१, बुधबारविशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर गरेर अन्य प्रतिवादीलाई सफाइ दिएको हो ।