४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैनः एमाले

ShabdaNews ९ मंसिर २०८१, आइतबार

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले काठमाडौँ महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए ।

2024-11-24-427

जुम्लाको स्याउ बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग किसानको आग्रह

ShabdaNews ९ मंसिर २०८१, आइतबार

किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरूपता कायम नभएको उनको गुनासो छ।

2024-11-24-426

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश

ShabdaNews ९ मंसिर २०८१, आइतबार

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा थप गरिएका सदस्यहरूलाई नियुक्तिपत्र र कार्यादेश प्रदान गरे ।

2024-11-24-425

कम्बोडियन समकक्षीसँग सभामुखको भेट, प्रधानमन्त्री र सिनेट अध्यक्षसँग अनौपचारिक भेट

ShabdaNews ९ मंसिर २०८१, आइतबार

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसद्ले गार्ड अफ अनर दिएको छ ।

2024-11-24-424

एमालेले मंसिर ७ गते जागरण सभा गर्दै

ShabdaNews ५ मंसिर २०८१, बुधबार

सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् ।

2024-11-24-423

कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित

ShabdaNews ५ मंसिर २०८१, बुधबार

प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।

2024-11-20-422

पुथा-उत्तरगंगा-२ को वडाध्यक्षमा घर्तीमगर निर्विरोध

ShabdaNews ५ मंसिर २०८१, बुधबार

नेकपा एमालेका उम्मेवार जीवन रोका मगरले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती मगर निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुकुमपूर्वका संघीय सांसद पूर्णबहादुर घर्ती मगरले जानकारी दिए ।

2024-11-20-421

सभामुख घिमिरे शुक्रबार कम्बोडिया जाने

ShabdaNews ५ मंसिर २०८१, बुधबार

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ सम्मेलन(आइपिटिपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।

2024-11-20-420

आज ३५औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

ShabdaNews ५ मंसिर २०८१, बुधबार

बालबालिकाको बनावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो ।

2024-11-20-419

साइबर अपराध कसुरमा दुर्गा प्रसाईँ पक्राउ

ShabdaNews ४ मंसिर २०८१, मङ्गलबार

प्रसाईँलाई साइबर अपराध कसुरमा पक्राउ गरेको सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

2024-11-19-418

बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देश: 'हिमालको हिउँ जोगाऔँ'

ShabdaNews २ मंसिर २०८१, आइतबार

जलवायु परिवर्तनको चेतना जगाउन र यूएनएफसीसीसी वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई अगाडि बढाउन गरिएको ‘हिमाल, मानव र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद’ ले नेपालसहित विश्वभरका दुई सय ५० भन्दा बढी प्रतिनिधिबीच छलफल भएको थियो ।

2024-11-20-417

गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेटवार्ता

ShabdaNews २ मंसिर २०८१, आइतबार

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ ।

2024-11-17-416

जलवायु अभियन्ताहरूद्वारा कोप-२९ मा समान र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै मार्च

ShabdaNews १ मंसिर २०८१, शनिबार

थामे, सिन्धुपाल्चोक, मुस्ताङ र तराईजस्ता स्थानहरूमा, समुदायहरूले दैनिक रूपमा जलवायु परिवर्तनका प्रभावहरूको सामना गरिरहेका छन् ।

2024-11-16-415

यी हुन् कोप-२९ मा नेपालका अपेक्षाहरू

ShabdaNews २७ कार्तिक २०८१, मङ्गलबार

विगतका सम्मेलनमा जस्तै कोप–२९ मा पनि नेपालले जलवायुका कारण पर्वतीय क्षेत्रमा परेका समस्या न्यूनीकरणका लागि पहल गर्ने र पर्वतीय क्षेत्रका सुरक्षाका लागि आवाज उठाउने तयारी गरिरहेको छ ।

2024-11-16-414

दीपक मनाङे डिल्लीबजार कारागार चलान

ShabdaNews २७ कार्तिक २०८१, मङ्गलबार

सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङे मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका हुन् ।

2024-11-12-413

पन्ध्र सदस्यीय एमाले प्रतिनिधि मण्डल चीन प्रस्थान

ShabdaNews २७ कार्तिक २०८१, मङ्गलबार

प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् ।

2024-11-12-412

सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षामा ध्यान दिन गृहमन्त्री लेखकको निर्देशन

ShabdaNews २७ कार्तिक २०८१, मङ्गलबार

सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्ने उनले बताए ।

2024-11-12-411

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन प्रस्थान

ShabdaNews २७ कार्तिक २०८१, मङ्गलबार

जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेका हुन् ।

2024-11-12-410

ज्यान मार्ने उद्योगमा दोषी ठहर सांसद मनाङे पक्राउ, अदालत लगियो

ShabdaNews २७ कार्तिक २०८१, मङ्गलबार

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

2024-11-12-409

आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ: शंकर पोखरेल

ShabdaNews २७ कार्तिक २०८१, मङ्गलबार

उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे ।

2024-11-12-408
यो पनि हेर्नुहोस्