४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

जेनजी पुस्ता र आदिवासी अगुवाहरूबीच छलफल

ShabdaNews ४ असोज २०८२, शनिबार

जेनजी पुस्ताको संख्यात्मक वृद्धि अनिवार्य रहेको बताउँदै उनले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, पहिचानका मुद्दा आफूहरूको बटमलाईन भएको प्रस्ट पारे ।

2025-09-20-922

प्रतिनिधि सभाबाट सरकार गठन गर्ने उपाय नभएपछि विघटन गरे: राष्ट्रपति पौडेल

ShabdaNews ३ असोज २०८२, शुक्रबार

उनले भने, 'यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्दछु ।'

2025-09-19-921

प्रतिनिधि सभा विघटन गरेकोप्रति सभामुख घिमिरेको असन्तुष्टि

ShabdaNews २ असोज २०८२, बिहिबार

'प्रतिनिधि सभा विघटन नगरी यसभित्रबाट समाधान खोजिन सकिएको भए राम्रो हुन्थ्यो,' उनले भने ।

2025-09-18-920

जेनजी प्रदर्शनका क्रममा ७३ जनाको मृत्यु भएको पुष्टि

ShabdaNews ३१ भदौ २०८२, मङ्गलबार

प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

2025-09-16-919

विद्यार्थी भिसामा एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड

ShabdaNews ३१ भदौ २०८२, मङ्गलबार

एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ ।

2025-09-16-918

पूरक बजेट नल्याउने नवनियुक्त अर्थमन्त्री खनालको घोषणा

ShabdaNews ३० भदौ २०८२, सोमबार

सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि उनले तयारी नभएका र साना आयोजनाको कार्यान्वयन रोकेर त्यसबाटै निर्वाचनको खर्च जुटाउने बताए ।

2025-09-15-917

अर्थमा खनाल, गृहमा अर्याल र ऊर्जामन्त्रीमा अर्यालले लिए शपथ

ShabdaNews ३० भदौ २०८२, सोमबार

अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुन मन्त्रीमा नियुक्त भएका हुन् ।

2025-09-15-916

संसद् भवनबाट चोरी गरिएका सामान फिर्ता गर्न संसद् सचिवालयद्वारा आग्रह

ShabdaNews ३० भदौ २०८२, सोमबार

'उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ', सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

2025-09-15-915

बाल दिवसको सन्दर्भमा दीप प्रज्वलन

ShabdaNews ३० भदौ २०८२, सोमबार

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ ।

2025-09-15-914

आजदेखि विद्यालय सञ्चालन

ShabdaNews ३० भदौ २०८२, सोमबार

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले नजिकिँदै गएको चाडपर्व र पालिकाको अवस्था हेरेर अनुकूल वातावरणमा विद्यालय सञ्चालन गर्न पालिकालाई नै स्कुल सुचारुको जिम्मा दिइएको बताए ।

2025-09-15-913

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

ShabdaNews २९ भदौ २०८२, आइतबार

उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

2025-09-14-912

बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सर्वोच्चका सबै सेवा बन्द

ShabdaNews २९ भदौ २०८२, आइतबार

जेनजीको आन्दोलनको दोस्रो दिन (भदौ २४)मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रारले विमल पौडेलले सूचना जारी गरेका हुन् ।

2025-09-14-911

यातायात व्यवसायीले लुटिएका हतियार ओसारपसार रोक्न सहयोग गर्ने

ShabdaNews २९ भदौ २०८२, आइतबार

बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार सहितका सामग्री सवारी साधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको सचिव केशवकुमार शर्माले जानकारी दिए ।

2025-09-14-910

सुमना श्रेष्ठले छाडिन राष्ट्रिय स्वतन्त्र पार्टी

ShabdaNews २९ भदौ २०८२, आइतबार

उनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

2025-09-14-909

छ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिन्छौँः प्रधानमन्त्री कार्की

ShabdaNews २९ भदौ २०८२, आइतबार

उनले ६ महिनामात्र अवधि काम गर्ने र त्योभन्दा बढी नबस्ने अनि नयाँ आउने संसद्‌ र मन्त्रीलाई सुम्पने अठोट गरेको बताइन् ।

2025-09-14-908

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त

ShabdaNews २७ भदौ २०८२, शुक्रबार

संविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

2025-09-12-907

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की, आजै शपथ गराउने तयारी

ShabdaNews २७ भदौ २०८२, शुक्रबार

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

2025-09-12-906

संवैधानिक संरचना यथावत् राखी मुलुकलाई निकास दिन पापडको आग्रह, साङ्केतिक प्रदर्शन

ShabdaNews २७ भदौ २०८२, शुक्रबार

'संविधानको रक्षा गरौँ, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौँ’, ‘संविधान बचाऔँ, देश जोगाऔँ’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

2025-09-12-905

यस्तो छ नयाँ प्रधानमन्त्रीका लागि तयार गरिएको कार्यालय (तस्बिरहरू)

ShabdaNews २७ भदौ २०८२, शुक्रबार

निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सजावट शुरू भएको छ ।

2025-09-12-904

भारत प्रवेश गरे काठमाडौँबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी

ShabdaNews २७ भदौ २०८२, शुक्रबार

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड राखेको छ ।

2025-09-12-903
यो पनि हेर्नुहोस्