मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
३१ असार २०८२, मङ्गलबारकागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रेका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने देखिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको एक अर्ब ५४ करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारकुलपति ओलीले विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए ।
पेट्रोल र डिजेलको मूल्य घट्यो
३१ असार २०८२, मङ्गलबारनिगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारयस्तै उपकुलपति प्रा डा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन अर्ब १९ करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारकुलपति ओलीले बेरुजु फर्स्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि एक अर्ब ६८ करोड बजेट स्वीकृत
३१ असार २०८२, मङ्गलबारविश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तरीय सुनिश्चितताका साथै बिजनेस इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए ।
सहसचिव पोखरेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी, लिए शपथ
३१ असार २०८२, मङ्गलबारसोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल
३१ असार २०८२, मङ्गलबारसांसदहरूले राखेको प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत् उत्पादन, विद्युत् प्रसारण तथा वितरणमा परिचालन हुने बताए ।
स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री ओली
३० असार २०८२, सोमबारप्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए ।
भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस् : पूर्वमन्त्री भगबती चौधरी
३० असार २०८२, सोमबारसांसद चौधरीले भिजिट भिसालाई कानुन अनुसार औपचारिक ढंगबाट जान आउन रोक लगाइए दलाल तथा विचौलिया नै प्रसय पाउने भएकाले बरु त्यसलाई ब्यवस्थित र पारदर्शी बनाउन आग्रह गरे ।
प्रधानमन्त्रीबाट हुलाकी राजमार्गस्थित रतुवा पुल उद्घाटन
२९ असार २०८२, आइतबारउनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे ।
स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली
२९ असार २०८२, आइतबारआफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।
काठमाडौँ महानगर: आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण
२७ असार २०८२, शुक्रबारनगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछन् ।
चौध उपसचिवको सरुवा हुँदा सात जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (नामावली)
२६ असार २०८२, बिहिबारजसमा ७ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।
मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु
२६ असार २०८२, बिहिबारस्याउ बगैँचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
एमालेमा ७० वर्षे उमेरहद लागू हुन्न : महासचिव पोखरेल
२६ असार २०८२, बिहिबारविधान महाधिवेशनले ७० वर्षको हद राखेतापनि व्यवहारमा त्यो लागू नहुने बताए ।
आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने
२६ असार २०८२, बिहिबारउच्च सरकारी कार्यालय वीरगन्जले पुनरावेदनको रायसहित पठाएको मिसिलका आधारमा महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको हो ।
छ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित
२६ असार २०८२, बिहिबारसहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन् ।
चेक अनादर प्रमाणित गर्ने कार्यविधि जारी
२६ असार २०८२, बिहिबारराष्ट्र बैंकले कार्यविधिमा चेक बाउन्स भएमा चेक धारक कालोसूचीमा पर्ने र मिलापत्रमार्फत निस्कन समेत पाउने व्यवस्था गरेको हो ।
संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्राध्यापकसहित पाँच विद्यार्थी पक्राउ
२६ असार २०८२, बिहिबारबानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।