२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

जनमत पार्टीले यसरी मनायो ‘धोती दिवस’

ShabdaNews १७ पुष २०८१, बुधबार

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

2025-01-01-525

संसद्को हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार

ShabdaNews १७ पुष २०८१, बुधबार

एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ ।

2025-01-01-524

प्रतिनिधिसभाका सचिव राईद्वारा सपथ ग्रहण

ShabdaNews १७ पुष २०८१, बुधबार

उनले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

2025-01-01-523

पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

ShabdaNews १७ पुष २०८१, बुधबार

मंगलबार साँझ गृहमन्त्री स्तरीय निर्णयबाट पाँच एसएसपीहरूको सरुवा भएको हो ।

2025-01-01-522

रास्वपाका महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउन निवेदन

ShabdaNews १७ पुष २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

2025-01-01-521

राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ

ShabdaNews १७ पुष २०८१, बुधबार

राष्ट्रपति पौडेलसँग राजदूतहरूले शपथ ग्रहण गरेका छन् ।

2025-01-01-520

जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल

ShabdaNews १७ पुष २०८१, बुधबार

नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ । मङ्गलवार अभियानका संयोजक समेत रहेका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो । एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको...

2025-01-01-519

हिजो १ हजारले घटेको सुन आज १४ सयले बढ्यो

ShabdaNews १७ पुष २०८१, बुधबार

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार चार सय रूपैयाँले बढेको हो ।

2025-01-01-518

यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा

ShabdaNews १७ पुष २०८१, बुधबार

वीपीको जन्मजयन्तिको अवसरमा नेपाली काङ्ग्रेस (वीपी)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मूल आत्मा भएको समेत स्पष्ट पारे ।

2025-01-01-517

जनमत पार्टीले आज धोती दिवस मनाउने

ShabdaNews १७ पुष २०८१, बुधबार

सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ ।

2025-01-01-516

अठार वर्षपछि सडक कालोपत्र गरिँदै

ShabdaNews १७ पुष २०८१, बुधबार

सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो ।

2025-01-01-515

नयाँ वर्ष २०२५ को प्रधानमन्त्री ओलीले दिए शुभकामना

ShabdaNews १७ पुष २०८१, बुधबार

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् ।

2025-01-01-514

आज चार संसदीय समितिको बैठक बस्दै

ShabdaNews १७ पुष २०८१, बुधबार

छन् कार्यसूची

2025-01-01-513

इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत

ShabdaNews १७ पुष २०८१, बुधबार

जनवरी १ः इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत

2025-01-01-512

यसरी मनाइँदैछ १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस

ShabdaNews १७ पुष २०८१, बुधबार

जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

2025-01-01-511

बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्रीको शुभकामना

ShabdaNews १७ पुष २०८१, बुधबार

मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।

2025-01-01-510

सहकारी ठग्ने कांग्रेस नेतालाई पनि पाता कसेर लैजानूः गगन थापा

ShabdaNews १६ पुष २०८१, मङ्गलबार

ललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि अनुसन्धान नभएको चर्चा भइरहेको छ ।

2025-01-01-509

तिन तहको सरकारले विकासको नयाँ मोडलमा देश विकास गर्नु आवश्यक छ: प्रचण्ड।

ShabdaNews १६ पुष २०८१, मङ्गलबार

अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताए ।

2024-12-31-508

नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छ : मन्त्री पाण्डे।

ShabdaNews १६ पुष २०८१, मङ्गलबार

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताए ।

2024-12-31-507

पेट्रोल र डिजेलको मूल्य बढ्यो

ShabdaNews १६ पुष २०८१, मङ्गलबार

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जानकारी गराएको छ ।

2024-12-31-506
यो पनि हेर्नुहोस्