तिन तहको सरकारले विकासको नयाँ मोडलमा देश विकास गर्नु आवश्यक छ: प्रचण्ड।
१६ पुष २०८१, मङ्गलबारअध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताए ।
नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छ : मन्त्री पाण्डे।
१६ पुष २०८१, मङ्गलबारनेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताए ।
पेट्रोल र डिजेलको मूल्य बढ्यो
१६ पुष २०८१, मङ्गलबारपेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जानकारी गराएको छ ।
बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइयो
१६ पुष २०८१, मङ्गलबारमंगलबार न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो ।
निर्वाचन आयोगमा दल दर्ता गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय
१६ पुष २०८१, मङ्गलबारदल दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पोख्रेलको आग्रह
१६ पुष २०८१, मङ्गलबारमहासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सचिवमा हर्क राई नियुक्त
१६ पुष २०८१, मङ्गलबारनेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
१६ पुष २०८१, मङ्गलबारदिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।
सामाजिक सञ्जालमा जथाभावी लेख्ने विरुद्ध कानुन निर्माण गर्दै सरकार
१५ पुष २०८१, सोमबारसामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उनले जानकारी दिए ।
सरकार कुनैपनि बेला ढल्न सक्छः जगन्नाथ खतिवडा
१५ पुष २०८१, सोमबारउपाध्यक्ष खतिवडाले कांग्रेस र एमालेबीचको सौदाबाजीमा आधारित सरकार टिकाउ नभएको बताए ।
सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’
१५ पुष २०८१, सोमबारपरापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिए ।
सेवानिबृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई विदाई
१५ पुष २०८१, सोमबारबज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गरे ।
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
१५ पुष २०८१, सोमबारसमझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् ।
माओवादी पहिलो पार्टी बने भ्रष्टाचारको जरो उखेलिने छ : प्रचण्ड
१५ पुष २०८१, सोमबारझापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित एक खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।
नयाँ पार्टी घोषणा गर्दै भिम रावल
१५ पुष २०८१, सोमबाररावललाई गत १० पुसमा नेकपा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
रवि लामिछाने सांसद पदबाट निलम्बित
८ पुष २०८१, सोमबारसंघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन् ।
ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ : योगेश भट्टराई
८ पुष २०८१, सोमबारलेखा समिति सुशासन र 'चेक एन्ड ब्यालेन्स'का लागि पनि बनेकोले आर्थिक रूपमा प्रस्ट हुनुपर्ने बताउँदै भट्टराईले भने, 'यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रस्ट बनाइदिनुस् ।'
आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र केयूबिच समझदारी पत्रमा हस्ताक्षर
८ पुष २०८१, सोमबारआत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारी पत्रमा उल्लेख छ ।
कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल
५ पुष २०८१, शुक्रबारआदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए ।
रविको हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन
४ पुष २०८१, बिहिबारबुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देशन गरेको जनाएको छ ।