सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
१३ मंसिर २०८१, बिहिबारअर्थ मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्यान्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।
सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्नुपर्छ: प्रधानमन्त्री ओली
१३ मंसिर २०८१, बिहिबारप्रधानमन्त्री ओलीले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।
रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुन्छ : धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ
१२ मंसिर २०८१, बुधबारअध्यक्ष श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुने पनि बताए । उनले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।
जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री
१२ मंसिर २०८१, बुधबारउनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।
अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउँछौ: प्रधानमन्त्री ओली
११ मंसिर २०८१, मङ्गलबारप्रधानमन्त्री ओलीले केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरूले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने बताए ।
एमालेद्वारा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य चौधरी निलम्बित
११ मंसिर २०८१, मङ्गलबारप्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारु लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
सामाजिक सुरक्षाकोषले श्रमिकका दम्पती र छोराछोरीको उपचार खर्च व्यहोर्ने
११ मंसिर २०८१, मङ्गलबारउनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।
सुनको मूल्य फेरि तोलामा २६०० ले घट्यो
११ मंसिर २०८१, मङ्गलबारमंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
सरकार बीआरआई सम्झौता गरिहल्नुपर्छ भन्नेमा छैन : सञ्चारमन्त्री गुरुङ
११ मंसिर २०८१, मङ्गलबारप्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने सरकारका प्रवक्तासमेत रहेका गुरुङले बताए ।
एक वर्षमा विश्वभर ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
११ मंसिर २०८१, मङ्गलबारसंयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको जनाएको छ ।
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
१० मंसिर २०८१, सोमबारआसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे ।
एकैपटक तोलामा १६ हजार घट्यो सुनको मूल्य, निराश बने सुनमा लगानी गर्नेहरू
१० मंसिर २०८१, सोमबारसोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले घटायो सुनचाँदीको भन्सार दर, के मूल्य पनि घट्ला ?
९ मंसिर २०८१, आइतबारउनका अनुसार सुनको भन्सार दर १० प्रतिशतमा झारिएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत रहेको थियो ।
चीन भ्रमणका विषयमा सोमबार प्रधानमन्त्रीले छलफल गर्ने
९ मंसिर २०८१, आइतबारप्रधानमन्त्री ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्ने भएका हुन् ।
चुनाव प्रचारमा प्रयोग भएका 'लाउडस्पिकर' कब्जामा लिन प्रशासनलाई आयोगको निर्देशन
९ मंसिर २०८१, आइतबारनिर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ ९१० मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएका बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान छ ।
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
९ मंसिर २०८१, आइतबारउपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको बैठकको निर्णयबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
९ मंसिर २०८१, आइतबारउनले कुनै आयोजना सुरु भएपछि त्यसको उत्पादन र उपयोगसम्बन्धी निर्माण कार्य पनि एकैसाथ गर्न आग्रह गर्दै एकीकृत आयोजनाका रूपमा अगाडि बढाउन आग्रह गरे ।
बालेनले स्टन्ट गरेको भन्दै एमालेले बुझेन पत्रः भन्यो, दरबारमार्गको आयोजक हामी होइनौँ
९ मंसिर २०८१, आइतबारशुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभाबी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो ।
चिकित्सा शिक्षा आयोग: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
९ मंसिर २०८१, आइतबारनिजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक ४८ हजार रुपैयाँ सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा यही मंसिर ११ गतेभित्र स्वमूल्यांकन फारम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो ।
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख
९ मंसिर २०८१, आइतबारसभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडको रूपमा प्रस्तुत गरे ।