४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

सरकारले राहत र पुनःस्थापनाका लागि प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री

ShabdaNews ४ कार्तिक २०८१, आइतबार

उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

2024-10-21-365

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

ShabdaNews ४ कार्तिक २०८१, आइतबार

अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए ।

2024-10-21-364

बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने पक्राउ

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

उक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको, एक महिनासम्म गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको छ ।

2024-10-19-363

आइतबार एमाले सचिवालय बैठक बस्ने

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

2024-10-19-362

'ट्रायल पास' गरेपछि 'लाइसेन्स कार्ड' आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

सामाजिक सञ्जालमा आज उनले 'पोस्ट' गरेको सामग्रीमा नागरिक 'एप' मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् ।

2024-10-20-361

पूर्वमन्त्री चौधरीको पहलमा सुनसरीका १०० विपन्न परिवारलाई निःशुल्क घर दिइने

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर र इनरुवा नगरपालिका वडा नं ७ (चांद्बेला) मा ३० घर निर्माण हुनेछन् ।

2024-10-19-360

नाका क्षेत्रमा महिला तथा बालबालिका बेचबिखनको जोखिम

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था माइती नेपाल नेपालगन्ज कार्यालयमा दसैँ अवधिमा महिला तथा बालबालिका हराएको भनी ४९ जनाको खोजतलासको निवेदन दर्ता भएको छ ।

2024-10-19-359

सांसद रवि लामिछाने पक्राउबारे सभामुख घिमिरेलाई जानकारी

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई सांसद लामिछाने पक्राउसम्बन्धी जानकारी लेखी पठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज निकालेको सूचनामा उल्लेख छ ।

2024-10-19-358

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको भीड

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए ।

2024-10-19-357

सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा ४३ करोड रुपैयाँ पठाउने

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

मन्त्रिपरिषद्को बैठकले विपद् सङ्कटग्रस्त स्थानीय तहलाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पठाउन रकम निकासाको निर्णय गरेको हो ।

2024-10-19-356

पहाडी भागका केही ठाउँमा वर्षा हुने सम्भावना

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

2024-10-19-355

सरकारले कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

बैठकले वर्षभर विपद्ले गरेको क्षतिको जतिसक्दो विवरण सङ्कलन गर्न सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएको छ ।

2024-10-19-354

रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने

ShabdaNews ३ कार्तिक २०८१, शनिबार

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

2024-10-19-353

नयाँ पुस्ताको राजनीति सिध्याउन लामिछानेलाई पक्राउ गरियो: रास्वपा

ShabdaNews २ कार्तिक २०८१, शुक्रबार

पार्टी सभापति पक्राउ परेपछि प्रतिक्रिया दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पारे ।

2024-10-18-352

सहकारी ठगी र संगठित अपराध मुद्दामा रवि लामिछाने पक्राउ

ShabdaNews २ कार्तिक २०८१, शुक्रबार

गोरखा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई र तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।

2024-10-19-351

समस्याग्रस्त १८ सहकारीलाई १५ दिनभित्र पैसा तिर्न समितिको निर्देशन

ShabdaNews १ कार्तिक २०८१, बिहिबार

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ दिने सूचना जारी गर्दै समस्याग्रस्त १८ सहकारी संस्थाहरूलाई दायित्व भुक्तानी गर्न निर्देशन गरेको हो ।

2024-10-17-350

वायुसेवा निगमले असोजसम्मको तिर्‍यो ५३ करोड किस्ता

ShabdaNews १ कार्तिक २०८१, बिहिबार

कम्पनीका अनुसार असोजसम्म निगमले ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

2024-10-17-349

एसइईमा 'नन ग्रेड' आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने

ShabdaNews १ कार्तिक २०८१, बिहिबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर एसइईमा एनजि आए पनि सिटिइभिटीमा प्रि-डिप्लोमा पढ्न पाइने नयाँ व्यवस्था गरिएको जनाएको छ ।

2024-10-17-348

गौशाला/धर्मशालामा भइरहेका कार्य स्थगन गर्न मन्त्रालयले लेख्यो चिठी

ShabdaNews १ कार्तिक २०८१, बिहिबार

मन्त्रालयले कोषका सदस्य–सचिवलाई बुधबार चिठी लेखेर उक्त निर्देशन दिएको हो ।

2024-10-18-347

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

ShabdaNews १ कार्तिक २०८१, बिहिबार

आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

2024-10-17-346
यो पनि हेर्नुहोस्