४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार

ShabdaNews १३ असोज २०८१, आइतबार

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

2024-09-29-304

झ्याप्लेखोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

ShabdaNews १३ असोज २०८१, आइतबार

घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

2024-09-29-303

काभ्रेको रोशीमा फसेका बाढीपीडितको हेलिकप्टर परिचालन गरेर उद्धार गरिँदै

ShabdaNews १३ असोज २०८१, आइतबार

रोशीमा ११ जनाको मृत्यु भएको छ । पानीले बिपी राजमार्गका काभ्रेपलान्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ ।

2024-09-29-302

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

ShabdaNews १३ असोज २०८१, आइतबार

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैङ्कको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।

2024-09-29-301

भोलिबाट वर्षा रोकिन्छ, कार्यक्रम सकेर फर्किने तयारी गर्दैछु: प्रधानमन्त्री ओली

ShabdaNews १२ असोज २०८१, शनिबार

मौसमविद्सँग केहीबेर अघि बुझे अनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने बताएको ओलीले जनाएका छन् ।

2024-09-28-300

बाढीको वितण्डाः विपद्‍मा परी ६६ जनाको मृत्यु तथा ७९ जना बेपत्ता

ShabdaNews १२ असोज २०८१, शनिबार

सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उनकाअनुसार ललितपुरमा १८ जना काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

2024-09-29-299

प्रतिकूल मौसमका कारण त्रिविको परीक्षा स्थगित

ShabdaNews १२ असोज २०८१, शनिबार

त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।

2024-09-28-298

तीन दिन शैक्षिक संस्था बन्द, सबै परीक्षा स्थगित गरी उद्धार र राहतमा जुट्न आह्वान

ShabdaNews १२ असोज २०८१, शनिबार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी भोलिदेखि तीन दिन शैक्षिक संस्था बन्द तथा सबै परीक्षा स्थगित गरी उद्धार र राहतमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ ।

2024-09-28-297

बाढीले गर्‍यो रेकर्ड ब्रेक: काठमाडौँमा सबैभन्दा बढी क्षति (तस्बिर)

ShabdaNews १२ असोज २०८१, शनिबार

शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ ।

2024-09-28-296

मुलुकभर २० हजार सुरक्षाकर्मी उद्धारमा परिचालन

ShabdaNews १२ असोज २०८१, शनिबार

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ ।

2024-09-28-295

बाढीको वितण्डा: काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावली)

ShabdaNews १२ असोज २०८१, शनिबार

बिहीबार रातीदेखिको वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

2024-09-29-294

पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

ShabdaNews ११ असोज २०८१, शुक्रबार

प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो ।

2024-09-27-293

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री

ShabdaNews ११ असोज २०८१, शुक्रबार

सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्त्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिए ।

2024-09-28-292

प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्नुपर्छः प्रधानमन्त्री ओली

ShabdaNews ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र 'एन्टिमाइक्रोबायल रेसिस्टेन्स' घटाउने बताए ।

2024-09-27-291

१८ प्रतिशतले बढ्यो साउन महिनामा विप्रेषण

ShabdaNews १० असोज २०८१, बिहिबार

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।

2024-09-26-290

सुरक्षित बस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक: गृहमन्त्री लेखक

ShabdaNews १० असोज २०८१, बिहिबार

उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए ।

2024-09-26-289

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

ShabdaNews ९ असोज २०८१, बुधबार

अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।

2024-09-25-288

प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

ShabdaNews ९ असोज २०८१, बुधबार

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

2024-09-27-287

बर्दिबासमा पाँच बुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न

ShabdaNews ९ असोज २०८१, बुधबार

विश्वव्यापी जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायको अधिकार र आवश्यकतामा आधारित समतामूलक नीति र कार्यका लागि सम्मेलनले जलवायु न्यायको वकालत गरेको छ ।

2024-09-25-286

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता

ShabdaNews ९ असोज २०८१, बुधबार

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौँ रेल निर्माण, टोखा- छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरे ।

2024-09-26-285
यो पनि हेर्नुहोस्