प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रुपैयाँ जम्मा
१ कार्तिक २०८१, बिहिबारउद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुई सय ९० रुपैयाँ जम्मा भएको थियो ।
कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री
१ कार्तिक २०८१, बिहिबारअहिलेको संविधान नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधनबाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन ल्याउन सकिने बताए ।
जग्गा विवादबारे एमालेको जवाफ, खुला दिलले जग्गामा दिएका हुन्, कुनै लेनादेना छैन
३० असोज २०८१, बुधबारपार्टी केन्द्रीय कार्यालय बनाउन भन्दै प्राप्त भएको जग्गाको विषयमा गलत प्रचार भएको भन्दै बुधवार विज्ञप्ति सार्वजनिक गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका छन् ।
प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट
३० असोज २०८१, बुधबारभेटका बाढी, पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।
डडेलधुरामा भएको बस दुर्घटनामा पाँचको मृत्यु
३० असोज २०८१, बुधबारकञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।
बाढी, पहिरोपछिको पुनर्निर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
३० असोज २०८१, बुधबारप्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरू अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरूपमा सडक सञ्चालनमा आएको उल्लेख गरे ।
यस्तो रह्यो दसैँपछिको शेयर बजार
२९ असोज २०८१, मङ्गलबारआजको बजारमा जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्यो ।
लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्: नेपाली सेना
२९ असोज २०८१, मङ्गलबारहाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् । लेबनानमा नेपालले सबैभन्दा बढी सङ्ख्यामा शान्ति सेना पठाउँदै आएको छ ।
जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ : एमाले महासचिव पोखरेल
२९ असोज २०८१, मङ्गलबारपछिल्लो समय पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
२८ असोज २०८१, सोमबारसो यात्रा आगामी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।
राजनीतिक दल बलियो हुन सके, लोकतन्त्र बलियो हुन्छ: महासचिव पोखरेल
२६ असोज २०८१, शनिबारराजनीतिक दलहरू बलियो हुन सके मात्रै लोकतन्त्र र राज्य बलियो हुने पोखरेलको भनाइ छ ।
यस्तो रहनेछ दसैँको तीन दिनसम्मको मौसम
२३ असोज २०८१, बुधबारमहाशाखाले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जनसहिन पानी परे पनि अन्य ठाउँमा भने सामान्य रहने जनाएको छ । यो अवधिमा तापक्रम भने थोरै घट्ने जानाइएको छ ।
पाँच लाख बढी बाहिरिए काठमाडौँबाट
२३ असोज २०८१, बुधबारबुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौँ उपत्यका छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीले बताए ।
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनरावेदन नगर्ने
२२ असोज २०८१, मङ्गलबारमहान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।
आजदेखि मेलम्चीको पानी काठमाडौँ पठाइने
२२ असोज २०८१, मङ्गलबारआन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरुङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
कान्तिलोकपथ खुलेसँगै हेटौँडा-काठमाडौँ जोड्ने सबै मार्ग सञ्चालनमा
२२ असोज २०८१, मङ्गलबारबागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौँडा र काठमाडौँलाई जोड्ने कान्तिलोकपथ महत्त्वपूर्ण मार्ग हो ।
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी
१८ असोज २०८१, शुक्रबारउराव आदिवासी जनजातिको प्राकृतिक पर्व 'करम पूजा समारोह-२०८१' को सन्दर्भमा गढी गाउँपालिका-६ भवानीपुर हाथमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
धितो पत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित
१८ असोज २०८१, शुक्रबारराष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
१८ असोज २०८१, शुक्रबारकम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
१८ असोज २०८१, शुक्रबारभौतिक पूर्वाधार मन्त्रालयले बिपी राजमार्ग दसैँ अघि सञ्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।