निर्वाचनमा बालबालिकाको दुरुपयोग गर्नेलाई कारबाही गर्न माग
२ फागुन २०८२, शनिबारअभियानका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाको अधिकार संरक्षण र चुनावको समयमा दुरुपयोग रोक्नका लागि सबै राजनीतिक दललाई सुझाव पत्र बुझाइएको जानकारी दिए।
पहिचानका लागि आदिवासीको मात्रृभाषा संरक्षण आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
२४ साउन २०८२, शनिबार"प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइएलओ-१६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर" भन्ने मूल नारासहित नेपालमा यस वर्षको विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
खडेरीको प्रभाव घटाउन एकीकृत कृषि प्रणाली अपनाउनुको विकल्प छैन: विज्ञ
१२ साउन २०८२, सोमबारएकीकृत खेती प्रणाली अपनाउनुको विकल्प नरहेको भन्दै उनले तत्कालका लागी जोखिन घटाउन सक्ने बालीहरू लगाएर जोखिम कम गर्न सकिने सुझाए ।
वर्तमान राजनीतिक परिवेशमा केपी शर्मा ओलीको विकल्प छैन : नेता चौधरी
५ साउन २०८२, सोमबारआजदेखि काठमाडौँमा सुरु भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले त्यस्तो बताएकी हुन् ।
युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड दिन सरोकारवालाको माग
१७ असार २०८२, मङ्गलबारयुवा जलवायु र वातावरणसँग सम्बन्धित नीति निर्माण प्रक्रियामा तिनै तहका सरकारमा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
उद्धार, राहत र पुनर्स्थापनामा जुट्न आइएनजिओलाई मन्त्री सुडीको निर्देशन
१३ असोज २०८१, आइतबारसमाज कल्याण परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री सुडीले आज (आइतबार) परिषद्मा आकस्मिक बैठकको आयोजना गरी उक्त निर्देशन दिएका हुन् ।
वातावरणीय र विकासका द्वन्द्व भइरहेकाले बालबालिका अझैपनि जोखिममा
३ भदौ २०८१, सोमबारनेपाल द्वन्द्वविहिनताको संस्कार बोकेको देश भएको भन्दै उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी कानून नयाँ ढङ्गले बन्ने क्रममा रहेकाले उक्त कानूनले द्वन्द्वका बाँकी कामहरू सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पहिलो मुख्यसचिव महिला बनिन् लिलादेवी गड्ताैला
१० साउन २०८१, बिहिबार२०७७ कात्तिक २७ मा सचिवमा बढुवा भएकी उनी उमेर हदका कारण आगामी भदौमा सेवानिवृत्त हुनेछिन् ।
यी हुन् निवर्तमान महिला मन्त्री भगबती चौधरीका १२० दिनका मुख्य उपलब्धिहरू
२० असार २०८१, बिहिबारयस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका निवर्तमान मन्त्री भगबती चौधरीले आफ्नो १२० दिने मन्त्री कार्यकालका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।
एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
१३ असार २०८१, बिहिबारबोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस पटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन् ।
महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह (पूर्णपाठ)
१० असार २०८१, सोमबारमन्त्री चौधरीले सांसदबाटै यस्तो खाले अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मा आलोचित हुन सम्बन्धित सांसदलाई आग्रह गर्नुभएको छ ।