४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक

ShabdaNews ११ साउन २०८१, शुक्रबार

केन्द्रीय बैंकले पछिल्ला वर्ष अर्थतन्त्रमा देखिएको शिथिलता र न्यून कर्जा प्रवाहको स्थितिमा सुधार ल्याउन लचिला नीतिहरु ल्याएको छ ।

2024-07-28-121

टीआरसी विधेयकमाथि जुट्यो सैद्धान्तिक सहमति

ShabdaNews ११ साउन २०८१, शुक्रबार

संयन्त्रमा नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट प्रमुख सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन् ।

2024-07-26-120

देशभर सहकारीका ६८५ मुद्दा, सहकारी ठगीका मात्रै १५१ वटा मुद्दा

ShabdaNews १० साउन २०८१, बिहिबार

छलफलमा सहकारीसँग सम्बन्धित मुद्दाहरू, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरूका सन्दर्भमा छलफल भएको समितिका सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए ।

2024-07-25-119

सार्वजनिक लेखा समितिले माग गर्‍यो 'लाल आयोगको प्रतिवेदन'

ShabdaNews १० साउन २०८१, बिहिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आज पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

2024-07-25-117

एक वर्षमा पाथीभरामा संकलन भयो चार करोड रुपैयाँ भेटी

ShabdaNews ९ साउन २०८१, बुधबार

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए ।

2024-07-24-116

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक, विमान दुर्घटनाबारे छलफल हुने

ShabdaNews ९ साउन २०८१, बुधबार

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् ।

2024-07-24-115

विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, घटनास्थल पुगेर लिए ब्रिफिङ

ShabdaNews ९ साउन २०८१, बुधबार

प्रधानमन्त्री ओलीले सौर्य एयरको विमान दुर्घटना स्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन् ।

2024-07-25-114

सौर्य एअर दुर्घटनाको विस्तृतमा छानबिन गर्छौँ : गृहमन्त्री लेखक

ShabdaNews ९ साउन २०८१, बुधबार

गृहमन्त्री लेखकले भने, 'दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ । विस्तृतमा छानबिन गर्छौँ ।'

2024-07-24-113

सौर्य एअरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि (तस्बिर सहित)

ShabdaNews ९ साउन २०८१, बुधबार

त्रिभुवन विमानस्थलस्थित दुर्घटना स्थलबाट उठाइएका १८ जनाको शव अहिले पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।

2024-07-25-112

आइसियुमा उपचार हुँदै क्याप्टेन शाक्यको

ShabdaNews ९ साउन २०८१, बुधबार

उनलाई आइसियुमा राखेर उपचार भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन् ।

2024-07-24-111

सौर्यको विमान दुर्घटनाबाट यात्रुहरूको मृत्यु भएकोप्रति संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

ShabdaNews ९ साउन २०८१, बुधबार

बुधबार बसेको समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो ।

2024-07-24-110

यी हुन् सौर्य एअरलाइन्सको जहाजमा सवार १९ यात्रुहरू (सूचिसहित)

ShabdaNews ९ साउन २०८१, बुधबार

चालक सहित ४ जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । विमानमा सवार १५ जनाको मृत्यु भएको छ ।

2024-07-24-109

आफ्नै इन्जिनियर र कर्मचारी बोकेको थियो सौर्य एअरलाइन्सले

ShabdaNews ९ साउन २०८१, बुधबार

प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्य परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन् ।

2024-07-24-108

दुर्घटनाग्रस्त जहाजका पाइलटको उद्धार, १३ जनाको शव निकालियो

ShabdaNews ९ साउन २०८१, बुधबार

विमान पोखरामा मेन्टेन्स कामका लागि पोखरामा कर्मचारीहरू लैजान लागिएको सौर्य एअरलाइन्सले जानकारी दिएको छ । उक्त विमानमा अधिकांश इन्जिनियर र प्राविधिकहरू सवार थिए ।

2024-07-24-107

प्राकृतिक विपत्तिमा परी दुई दिनमा १४ जनाको मृत्यु

ShabdaNews २३ असार २०८१, आइतबार

असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

2024-07-07-106

एमालेले पुनः माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

ShabdaNews २३ असार २०८१, आइतबार

सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको स्पष्टोक्ति थियो ।

2024-07-24-105

जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा

ShabdaNews २१ असार २०८१, शुक्रबार

जसपाका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए ।

2024-07-05-104

बिरुवा गाउँपालिका बालश्रम मुक्त घोषणा

ShabdaNews २१ असार २०८१, शुक्रबार

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बिरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि बालश्रम मुक्त राख्ने अभियानलाई निरन्तरता दिइने बताए ।

2024-07-05-103

बसराइसराइले रित्तिए विद्यालय: २ विद्यार्थी पढाउन ३ शिक्षक

ShabdaNews २१ असार २०८१, शुक्रबार

हाल सो विद्यालयमा दुई जना छात्र मात्र अध्ययनरत छन् । एक जना कक्षा एक र एक जना कक्षा तीनमा अध्ययन गर्छन् । कक्षा दुईमा विद्यार्थी नै छैनन् ।

2024-07-05-102

गृह सचिव र प्रहरी महानिरीक्षकलाई बोलायो सहकारी संसदीय समितिले

ShabdaNews २० असार २०८१, बिहिबार

समितिका सभापति सांसद सूर्य थापाले देशभर प्रहरी कार्यालयहरूले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको जानकारी दिए ।

2024-07-04-101
यो पनि हेर्नुहोस्