२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ : मन्त्री भट्टराई

ShabdaNews ९ भदौ २०८१, आइतबार

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले समाजको नेतृत्व शिक्षाले गर्ने र संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने व्याख्या पनि शिक्षाले गर्ने बताए ।

2024-08-25-200

आँबुखैरेनीको ऐनपहरामा भारतीय बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, मृतक सबैको सनाखत

ShabdaNews ७ भदौ २०८१, शुक्रबार

शुक्रबार दिउँसो बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् ।

2024-08-25-199

लैंगिक हिंसा अन्त्य गर्न तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वपूर्ण छः महिला मन्त्री साह

ShabdaNews ७ भदौ २०८१, शुक्रबार

अहिले पनि महिलामाथि दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताउँदै उनले हाम्रो समाजमा अहिले पनि महिलाहरूले लैङ्गिक भेदभाव र घरेलु हिंसाको सिकार हुनुपरेको बताए ।

2024-08-25-198

अझैपनि १४ प्रतिशत बालबालिकाले गर्छन् १८ वर्ष नपुग्दै विवाह

ShabdaNews ५ भदौ २०८१, बुधबार

यो १० वर्षको अवधिमा १२ लाख बालबालिकाको जनसङ्ख्या घटेको भन्दै उनले १२.९ प्रतिशतले बालिकाको जनसङ्ख्या घट्दा ९.१ प्रतिशतले बालकको जनसङ्ख्या घटेको बताए ।

2024-08-23-197

गाईजात्रा विकृति र विसङ्गति उजागर गर्ने पर्व: सभामुख घिमिरे

ShabdaNews ४ भदौ २०८१, मङ्गलबार

प्रत्येक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म मनाउने यो पर्व राष्ट्रिय सांस्कृतिक पनि पर्व हो ।

2024-08-20-196

सुरक्षित र व्यवस्थित शहर बनाउन काम गरिरहेका छौँ: उपप्रधानमन्त्री सिंह

ShabdaNews ४ भदौ २०८१, मङ्गलबार

उपत्यकाका बाग्मती, विष्णुमतीलगायतका नदिमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाई थियो ।

2024-08-20-195

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

ShabdaNews ४ भदौ २०८१, मङ्गलबार

'भिजिबिलिटी' कम भएका कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

2024-08-20-194

राजस्वबाट संकलित रकम सार्वजनिक ऋणमा खर्च गर्नुपर्ने बाध्यता बढ्यो: अर्थमन्त्री पौडेल

ShabdaNews ४ भदौ २०८१, मङ्गलबार

नेपालमा जलवायु परिवर्तनको मुद्दा ज्वलन्त बन्दै गएको बताउँदै उनले अन्तर्राष्ट्रिय फोरममा यस्ता मुद्दालाई स्थान दिइनुपर्नेमा जोड दिए ।

2024-08-21-193

सूचनाको हकसम्बन्धी ऐनको १७ वर्ष: नागरिक अधिकार कार्यान्वयनको लेखाजोखा

ShabdaNews ३ भदौ २०८१, सोमबार

सरकारी सेवामा अन्य सेवा समूहजस्तै सूचना सेवा वा समूहको फरक व्यवस्था गरी स्थानीयदेखि सङ्घसम्म कर्मचारीको ‘क्यारियर’ सुनिश्चित गर्नु जरुरी छ र यसका लागि सूचना आयोग पनि क्रियाशील हुनु अपेक्षित छ ।

2024-08-19-192

ललितपुरमा जलवायु परिवर्तन सम्बन्धी फोटो प्रदर्शनी (तस्बिर)

ShabdaNews ३ भदौ २०८१, सोमबार

ललितपुरको मंगलबजारमा गरिएको एक दिने प्रदर्शनीमा जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिरहरू राखिएको थियो ।

2024-08-19-191

मङ्कीपक्सको जोखिममा नेपाल, कस्तो हुन्छ लक्षण ?

ShabdaNews ३ भदौ २०८१, सोमबार

मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

2024-08-19-189

निराशालाई आशामा बदल्न काँग्रेस र एमालेको समीकरण बन्यो : गृहमन्त्री लेखक

ShabdaNews ३ भदौ २०८१, सोमबार

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए ।

2024-08-19-188

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच संवादः कभर्डहल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ShabdaNews ३ भदौ २०८१, सोमबार

प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।

2024-08-20-187

अनेक प्रकारका शक्तिहरू राष्ट्रिय एकता भाँड्न लागेका छन्: प्रधानमन्त्री ओली

ShabdaNews २ भदौ २०८१, आइतबार

ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे ।

2024-08-18-186

सोलुको थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन

ShabdaNews २ भदौ २०८१, आइतबार

हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

2024-08-18-185

माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ: सांसद राई

ShabdaNews २ भदौ २०८१, आइतबार

हिमताल फुट्दा विद्यालय, स्वास्थ्य चौकी र पुल भत्किएको तथा एक जना बेपत्ता भएको, सरकारी कार्यालयलगायत सबै क्षेत्रको भौतिक पूर्वाधारमा क्षति पुग्नाका साथै दर्जनौँ घर बगाएको उल्लेख गर्दै सांसद राईले सरकारले तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरे ।

2024-08-18-184

सुनको मूल्यले तोड्यो रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार

ShabdaNews २ भदौ २०८१, आइतबार

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

2024-08-18-183

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी तोकियो, हेर्नूहोस् को कहाँ ?

ShabdaNews २ भदौ २०८१, आइतबार

मन्त्रालयका अनुसार दीपक लामिछानेलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिइएको छ ।

2024-08-19-182

कस्तो बन्दैछ भ्रष्टाचार नियन्त्रण गर्ने सदाचार नीति !

ShabdaNews २ भदौ २०८१, आइतबार

समितिले तयार गरेको नीतिलाई सरकारले संसद् वा मन्त्री परिषद्मा लगेर पारित गर्न वा गराउन सक्छ । त्यसका आधारमा अनियमितता र भ्रष्टाचार रोक्न तथा सुशासन प्रवर्द्धन गर्न सहयोग पुग्ने एकीकृत कानुन निर्माणमा सहयोग पुग्नेछ ।

2024-08-19-181

दोब्बरले बढे ढोरपाटनमा पर्यटक

ShabdaNews २ भदौ २०८१, आइतबार

विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो ।

2024-08-18-180
यो पनि हेर्नुहोस्