प्रतिनिधि सभाको निर्वाचनका लागि १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाई
१ फागुन २०८२, शुक्रबारनिर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभाको १९औँ अधिवेशन समापन, सभाले अभिभावकीय भूमिका निर्वाह गरेको छ: अध्यक्ष दाहाल
१ फागुन २०८२, शुक्रबारयस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ। पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा राम्रो हुन्छः अर्थमन्त्री खनाल
१ फागुन २०८२, शुक्रबार'मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ', उनले भने 'मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक गर्ने गरेका छौँ ।'
जेन-जी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका कैदी रौतहटबाट पक्राउ
२९ माघ २०८२, बिहिबारजेन-जी आन्दोलनका बेला खाती फरार भएको प्रहरीले जनाएको छ।
झापाबाट काठमाडौँ फर्किए केपी ओली
२९ माघ २०८२, बिहिबारघोषणापत्र तयार गरेर ओली फागुन ३ वा ४ गते नै झापा फर्कने कार्यक्रम रहेको र त्यस बेला दमकका मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको दाहालले जानकारी दिएका छन्।
फागुन तीन गतेभित्र घोषणापत्र बुझाउन आयोगको आह्वान
२९ माघ २०८२, बिहिबारनिर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी ३ फागुनभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगले भनेको हो।
आन्तरिक तर्फको हवाई भाडा घट्यो (हेर्नूहोस् भाडादर)
१८ पुष २०८२, शुक्रबारप्राधिकरणको हवाई यातायात विभागले जारी गरेको सूचना अनुसार, नयाँ दर २०८२ पुस १८ (शुक्रबार) देखि लागू भएको छ।
आगामी वैशाखको अन्तिममा काँग्रेस महाधिवेशन, यस्तो छ कार्यतालिका
१८ पुष २०८२, शुक्रबारयो निर्णयमा काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले विमति राखेका छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता नामावली छपाइ सुरु
१८ पुष २०८२, शुक्रबारशुक्रबारदेखि सो कार्य सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
रास्वपा समानुपातिक सूचीमा रहेकी डा.त्रिशला गुरुङले लिइन् नाम फिर्ता
१८ पुष २०८२, शुक्रबारउनले भनेकी छन्, 'गहन आत्ममूल्यांकन पश्चात् मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प हो ।'
सरकार बालअधिकार सुदृढीकरणमा प्रतिबद्ध छ: महिलामन्त्री श्रेष्ठ
१८ पुष २०८२, शुक्रबारसिजपका अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा अभियानका ९ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्रालय पुगेर बालबालिकाको हक, हित र अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढ बाल संरक्षण प्रणाली निर्माणका लागि नीतिगत, कार्यक्रमिक र बजेटगत सुधार आवश्यक रहेको विषयमा ज्ञापनपत्र बुझाएको हो।
मिर्गौला पीडित हमाललाई हङकङबाट नौ लाख सहयोग
२५ मंसिर २०८२, बिहिबारउनलाई पर्वत जिल्ला विहादी गाउँपालिका शालिग्राम वार्ड ६ घर भई हाल हङकङ निवासी दुर्गाबहादुर थापा, शान्ती थापा र खुम गुरुङको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो।
सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न सचेतना बढाउनुपर्ने
१३ मंसिर २०८२, शनिबारत्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा जोड दिए ।
एमालेलाई निषेध गर्न बारामा माओवादी र राजावादीहरू तोडफोडमा उत्रिए: महेश बस्नेत
३ मंसिर २०८२, बुधबारनेता बस्नेतले वर्तमान सरकारले चुनाव नगराउने पार्टीको अडान पुष्टि हुँदै गएको दाबी समेत गरे।
श्रेष्ठले पाए वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी
३ मंसिर २०८२, बुधबारसञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्नेगरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।
बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षा
३ मंसिर २०८२, बुधबारकार्यक्रमका सहभागीहरूले बालबालिकाको डिम्ब निकाल्ने नाममा हिंसा भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताउँदै पछिल्ला घटनाक्रमले बालबालिकाको शिक्षा र दैनिकीमा असर परेको बताएका थिए ।
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गरिने
९ असोज २०८२, बिहिबारआगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनले जानकारी दिए ।
विद्यालय कर्मचारीको समस्या चाडपर्वपछि सम्बोधन गरिन्छ: शिक्षामन्त्री
९ असोज २०८२, बिहिबारमन्त्री पुनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले धेरै अपेक्षा नगर्न पनि आग्रह गरेका थिए ।
अधिकारकर्मी भन्छन्: जेनजी प्रदर्शनमा बालबालिकालाई मानव ढाल त बनाउन खोजिएन ?
४ असोज २०८२, शनिबारसिजपका अध्यक्ष तिलोत्तमा पौडेलले बालबालिका र युवालाई टाउको, छाती र पेटमा गोली हानिएको तथा बालबालिकालाई हिरासतमा लिइएको, यातना दिइएको र अश्रुग्याँस प्रहार गरी हानि पुर्याइएको कार्यले नेपालको संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि,अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञा पत्र, यातनाविरुद्धको महासन्धि, नेपालको संविधानको धारा, ३९ लगायत बालबालिकासम्बन्धी ऐन–निर्देशिका स्पष्ट रूपमा उल्लङ्घन...
जेनजी आन्दोलन: बालबालिकामा मानसिक समस्या, तीन बालबालिकाले गुमाए ज्यान
४ असोज २०८२, शनिबारबालबालिकालाई गलत सूचनाबाट जोगाउनुपर्ने अहिलेको अनिवार्य आवश्यकता भएको भन्दै उनले यी कुरामा अभिभावक पनि सचेत हुनुपर्ने बताए ।