२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सिजन मिडियाद्वारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान

ShabdaNews २३ माघ २०८१, बुधबार

उनीहरूलाई सोमवार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले सम्मान प्रदान गरिन् ।

2025-02-05-775

नेपाल टेलिकमले आफूलाई समीक्षा गरेर अगाडि बढ्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

ShabdaNews २२ माघ २०८१, मङ्गलबार

बढ्दो प्रविधिको प्रयोगलाई टेलिकमले अविलम्ब गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

2025-02-04-774

फागुन १६ गतेदेखि प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

ShabdaNews २२ माघ २०८१, मङ्गलबार

नेपालमा फिल्मको महत्त्व बुझाउने, नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्ने, नेपाली युवालाई प्रेरणा र अवसर दिने तथा नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियान स्वरूप आफूहरू लागेको उनले बताएका थिए ।

2025-02-04-773

ओलीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन: सभापति देउवा

ShabdaNews २२ माघ २०८१, मङ्गलबार

उनले अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको पनि दाबी गरे ।

2025-02-04-772

प्रधानमन्त्रीबाट 'एचपिभी' खोप अभियान शुभारम्भ

ShabdaNews २२ माघ २०८१, मङ्गलबार

देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।

2025-02-04-771

मन्त्रिपरिषद् बैठकबाट अध्यादेश कार्यसम्पादन नियमावली पारित

ShabdaNews २१ माघ २०८१, सोमबार

सरकारले ल्याएका अध्यादेश १८ माघबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै पेश गरिसकेको छ ।

2025-02-03-770

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

ShabdaNews २१ माघ २०८१, सोमबार

गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाख रुपैयाँसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन् ।

2025-02-03-769

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग इजरायली राजदूतको शिष्टाचार भेट

ShabdaNews २१ माघ २०८१, सोमबार

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको थियो ।

2025-02-03-768

कृषिमा आधुनिकीकरण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ

ShabdaNews २१ माघ २०८१, सोमबार

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिलेको सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको समेत जानकारी दिए ।

2025-02-03-767

सबैले आत्मविश्वासका साथ काम गरे, अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

ShabdaNews २१ माघ २०८१, सोमबार

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा आज आयोजित 'युवा अन्तरक्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे ।

2025-02-03-766

गायिका एलिना चौहानले दायर गरिन सम्बन्ध विच्छेदको मुद्दा

ShabdaNews १८ माघ २०८१, शुक्रबार

गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी चौहानले सम्बन्ध विच्छेदको मुद्दामा सापकोटाले आफ्नो चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन् ।

2025-01-31-765

सञ्चार मन्त्रालयको दोस्रो सय दिन: सत प्रतिशत कार्य सम्पादन भएको सचिव अर्यालको दाबी

ShabdaNews १८ माघ २०८१, शुक्रबार

सूचना तथा सञ्चार मन्त्रालयमा आज पत्रकार सम्मेलन मार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिन भित्र सरकारकाले दिएका कार्य सम्पादनमा शत प्रतिशत पुरा गरेको बताए ।

2025-01-31-764

भक्तपुरमा बाल अदालत गठन गर्ने सरकारको निर्णय, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

ShabdaNews १८ माघ २०८१, शुक्रबार

मन्त्रिपरिषद्को माघ १५ को निर्णय बमोजीम २०८२ बैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याउने भएको हो ।

2025-01-31-763

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री ओली

ShabdaNews १८ माघ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे ।

2025-01-31-762

मुकुमलुङको समस्या सरकारले स्थानीयसँग वार्ता गरेर समाधान गर्नुपर्छ: अध्यक्ष शेर्पा

ShabdaNews १७ माघ २०८१, बिहिबार

एउटा निश्चित व्यापारीको फाइदाका लागि राज्यले स्थानीयमाथि दमन गर्न नपाइने उनको भनाई थियो ।

2025-01-30-761

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

ShabdaNews १४ माघ २०८१, सोमबार

सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष पत्र बुझाएको हो ।

2025-01-27-760

एक करोड बुझाएर धरौटी बुझाएर रुपन्देहीबाट रिहा भए रवि लामिछाने

ShabdaNews १३ माघ २०८१, आइतबार

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो । त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन् ।

2025-01-26-759

१७ जना एसपीको सरुवा, हेर्नूहोस् को कहाँ ?

ShabdaNews १२ माघ २०८१, शनिबार

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छ । चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन् ।

2025-01-25-758

विद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार दर्ता।

ShabdaNews ८ माघ २०८१, मङ्गलबार

विद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार घोषणा।

2025-01-21-757

विपिन सकुशल घर फर्किने आशामा परिवार

ShabdaNews ७ माघ २०८१, सोमबार

युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।

2025-01-20-755
यो पनि हेर्नुहोस्